बिर्तामोड । गायक राजेश पायल राईले एक जना व्यक्तिलाई ‘ब्याक किक’ हानेको भन्दै आज एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोको सन्दर्भमा विभिन्न कोणबाट प्रतिक्रिया आइरहेका छन् । भिडियोमा गायक राईले ब्याक किक हानेका व्यक्ति हुन्, झापाका राकेश दर्नाल । उनलाई पूर्वमा राकेश कमेडी भनेर चिनिन्छ । झापा अर्जुनधारा घर भएका राकेश…