झापा-मोबाइल एशोसिएसन बिर्तामोडले बिर्तामोड उद्योग वाणिज्य सङ्घमा आफूहरूको समेत सहभागिता रहने गरी कोषाध्यक्ष पदका उम्मेदवार युवराज निरौलालाई मतदान गरी विजयी बनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुन लागेको अवस्थामा व्यवसायी तथा उद्यमीहरुको हकहित, सुरक्षा र संरक्षणमा दत्तचित्त भएर लाग्ने नेतृत्व आजको आवश्यकता भएको जनाउँदै एशाेसिएसनले कोषाध्यक्षका उम्मेदवार निरौलाको पक्षमा मतदान…