बिर्तामोड । कोशी प्रदेशमा एक अर्वभन्दा माथि कारोवार गर्ने सहकारीहरुको संख्या ११ वटा पुगेको छ । त्यसमा १० वटा झापाको सहकारी रहेका छन् । प्रदेश सहकारी झलक २०८० मा प्रकाशित सहकारीहरुको विवरण अनुसार एउटा सहकारी मात्रै झापा बाहिरको रहेको छ । झापाको पनि बिर्तामोडमा मात्रै एक अर्वमाथि कारोवार गर्ने सहकारी ४ वटा रहेका छन् ।…