बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ३ स्थित बिर्ता बजारमा अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको नेतृत्वमा आज खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो । अनुगमनमा केहि म्याद गुज्रिएको पेय पदार्थ फेला परेको थियो । अर्विन आछामेले सन्चालन गरेको अम्बिका किराना पसलमा भारतीय ब्राण्डको केहि थान ‘निम्बु फ्रेस’ म्याद नाघेको तर…