दुर्गा प्रसाईलाई शुभदशैं !

प्रदीप परियार घरमा दशैंको रमझम छ । बल्ल अफिस छुट्टि भएर दशैंको माहोलमा जोडिने प्रयास गर्दैछु । तर, केहि समय यताको घटनाले झापाका दुर्गा प्रसाईको बारेमा केहि नलेखी बस्न मन लागेन । हुन् त प्रसाईको बारेमा विद्वान लेखक, धेरै सस्क्राइभ,भ्यूज भएका युटवरले हरेक दिन सामाजिक सञ्जालमा उनलाई चर्चाको शिखरमै पुराइरहेका हुन्छन् । मेरा कुराले प्रसाईलाई…