बिर्तामोड, २३ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको एघारौं साधारण सभा अन्तरगत इकाइगत साधारण सभा आजदेखि शुरु भएको छ । पाँच वटा सेवा केन्द्र रहेको संस्थाको आज सदस्य सेवा केन्द्र शनिश्चरेबाट इकाइगत साधारण सभा शुरु भएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षातामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख…