बिर्तामोडमा १ करोड लागतमा नयाँ बुधबारे बजारको शुभारम्भ

बिर्तामोड । बिर्तामोडको बुधबारे हटियाका व्यापारीहरुले नयाँ बजार निर्माण सम्पन्न गरेर व्यवसाय सुरु गरेका छन् । उनीहरुले पुरानो बजार नजिकै उत्तर पूर्वमा करिव १ करोड लागतमा नयाँ बुधबारे बजार निर्माण गरेका हुन् । आज एक कार्यक्रमको आयोजना गरी बजारको औपचारिक शुभारम्भ गरिएको छ । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नयाँ बुधबारे बजारको औपचारिक शुभारम्भ…