काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । उहाँले नेकपा एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्र र कांग्रेसको पिछलग्गु बनेकोमा आरोप लगाउनु भयो । शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित…