चौतर्फी दबाबपछि कोशीका सभामुख गौतमले दिए राजीनामा

विराटनगर : कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । राजीनामा दिन चौतर्फी दबाब आएपछि गौतमले केही समयअघि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डले पनि उनलाई बहुमत नपुग्ने अवस्थामा राजीनामा गर्न दबाब दिइरहेका थिए…