- प्रदीप परियार बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ का युवाहरु गाउँको सुरक्षाका लागि रात्रीकालिन गस्ती गरिरहेका छन् । गाउँघरमा रात्रीकालिन हुन सक्ने संभावित दुर्घटनालाई न्यूनिकरण गर्न युवाहरु क्रियाशिल भएका हुन् । वडा नं. १ मा रहेको गौरी, नारायण र पूर्वी शान्ती टोलका युवाहरु संयुक्त रुपमा गस्ती गर्दै आएका छन् । संयुक्त टोल…