निराकारको शव लिएर गाइघाट पूर्व लागे परिवार , शवयात्रा ११ बजे

बिर्तामोड । कम्बोडियामा ज्यान गुमाएका बिर्तामोडका निराकार पाण्डेको शव लिएर परिवार उदयपुरको गाइघाट आइपुगेको छ । आज विहान सवा ८ बजे उनीहरु गाइघाट पूर्व लागेको जानकारी दिए । हिजो साँझ पाण्डेको शव नेपाल ल्याइएको थियो । निराकारको शवयात्रा आज शनिवार विहान ११ गर्ने परिवारले जनाएको छ । पाण्डेका बुबा अग्निले तोकिएको समयभित्रै आइपुग्ने जानकारी दिएका…