पत्रकार अनमोलको विएण्डसीमा उपचार हुँदै

बिर्तामोड । रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल दुर्घटनामा परी घाइते भएकी छन् । मंगलवार बिहान ११.४५ बजे बिर्तामोडको सिटी सेन्टरअगाडिको पूर्वपश्चिम राजमार्गमा बिर्तामोड ५ निवासी अनमोल चढेको प्रदेश १–०१–०१५प ९१४० नं.को स्कुटीलाई दुई वटा सवारीसाधनले ठक्कर दिएका थिए । एकै दिशा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका युपी ३७ टी ७८१३ नं को भारतीय ट्रक र…