बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीलाई कारबाहीको माग गरिएको छ । प्रेस युनियन मोरङले एक बिज्ञप्ति सार्वजनिक गर्दै शिवाकोटीलाई कारबाही गर्न माग गरेको हो । अध्यक्ष शिवाकोटीले मंगलबार प्रेस युनियन मोरङकी कार्यसमिति सदस्य जिनाजंग कार्कीमाथि दुव्र्यवहार गरेको भन्दै प्रेस युनियनले कारबाहीको माग गरेको हो । युनियनले सञ्चारकर्मीमाथि भएको दुव्र्यवहार भएको घटनाप्रति…