बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । वडालाई बालमैत्री बनाउने उदेश्य अनुसार बुधबार एक कार्यक्रमका बिच वडा कार्यालयमा वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षमा १५ सदस्यीय समिति घोषणा गरिएको हो । समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्चको समन्वयमा आयोजित कार्यक्रमका संस्थाका सल्लाहकार एवं…