बिर्तामोड । बिर्तामोड नगरपालिका –२ लालमाटीमा रहेको ॐ काष्टिङ्ग उद्योग प्रा.लिले ह्याण्ड पम्पको उत्पादन बढाउँदै लगेको छ । बजारको माग र आवश्यकतालाई ध्यानमा राख्दै यस उद्योगले २ बाट बढाएर ५ प्रकारका ह्याण्ड पम्प (पानी तान्ने कल) उत्पादन गर्न थालेको हो । यसअघि ॐ र ओसीयू उत्पादन हुँदै आएको यस उद्योगमा अब सिंगुर,नेपाल र एचएलसी थप…