झापामा एमाले १०, राप्रपा ३ र कांग्रेस २ सिटमा जीत निकाल्दै

बिर्तामोड । प्रतिनिधिसभा र प्रदेशसभाका १५ वटा निर्वाचन क्षेत्र रहेको झापामा एमालेको अग्रता कायमै रहेको छ । १५ मध्ये १० सिटमा एमाले अगाडि भने कांग्रेस ३ सिटमा र राप्रपाको २ सिटमा अग्रता छ । झापा क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्मा सुरुआतदेखि अगाडि छन् । शर्माले ३१११५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अग्नि…