बिर्तामोड । किसानहरुले मल नपाएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडलाई गुनासो गरेका छन् । कृषि सामग्रीको बिर्तामोड शाखामा किसानहरुले मल पाउन नसकेको भन्दै दिनहुँ गुनासो पोखिरहेका छन् । कृषि सामग्री कम्पनी बिर्तामोडले डिलरसिपको अनुमति पाएका सहकारीहरु मार्फत मल वितरण गर्दै आएको छ । बिर्तामोड शाखाका सूचना अधिकारी निरोज दाहालले किसानलाई सोझै मल दिन नमिल्ने बताए…