बिर्तामोडमा मेयर पकेट कार्यक्रमलाई निरन्तरता

बिर्तामोड । बिर्तामोड नगरपालिकाले मेयर पकेट कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईले सोमवार मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रा पालन तथा बंगुर पालनका लागि आवेदन दिने महिला कृषक समुहहरुको अनुगमन गरेकी छन् । नगर प्रमुख प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा साँटासाँट कार्यक्रम र ग्रामीण महिला बंगुर…