ओली आजै झापा आइपुग्ने, भोली इट्टाभट्टा र गौरीगञ्जमा सम्बोधन गर्ने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउने भएका छन् । उदयपुर र सुनसरीको सभा सकेर ओली साँझ दमक आइपुग्ने बताईको छ । झापा–१ र ५ को वृहत चुनावी सभालाई सम्बोधन गर्न ओली झापा आउने पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले जानकारी दिएका हुन् । भोलि मंसिर १ गते मेचीनगर…