मेचीनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर १ मा अग्नी खरेल, रविन कोइराला र सबिना बजगाईले जित्नेमा ढुक्क रहेको बताएका छन् । बिहीबार ईटाभट्टामा एमाले क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अग्नी र विश्वप्रकाश शर्माको लडाई भन्दा पनि राष्ट्रवादी र राष्ट्रघाती, विकास…