भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताउनुभएको छ । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताउनुभयो । निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उहाँको भनाइ छ । “यो केहीलाई मन्त्री वा सांसद बनाउन आएको…