इलाम । मानवीय रहनसहन तथा खानपान र आधुनिक जीवनशैलीका कारण मुटु रोगीको सङ्ख्या बढ्दै गएको छ । नेपाललगायत विकासोन्मुख देशमा मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । मुटु रोगीलाई सरकारले उपचारमा रु एक लाखसम्म छुट दिने गरेको छ । धेरैले नियमित मुटु परीक्षण नै गर्दैनन् । मुटु परीक्षण गर्ने धेरैलाई सरकारले उपलब्ध गराउने सो…