‘केपी ओली र दुर्गा प्रसाईको प्रभावबाट एमाले प्रवेश गरे’

दमक । दमकका कुमार नेपाल केहिदन अघि मात्र कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । एक ताका दमकको फुटवल खेलमा राम्रा खेलाडीका रुपमा चिनिएका दमक–८ निवासी नेपाल कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका हुन् ।दमकमा गत भदौ ९ गते बृहत पार्टी प्रवेशका क्रममा उनीसहित ७ सय ९९ जनाले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट…