झापामा पन्ध्र पदका लागि २०७ जनाको उम्मेदवारी दर्ता

प्रतिमा परियार बिर्तामोड । झापाको पाँच वटा निर्वाचन क्षेत्रमा आइतवार उत्साहपूर्ण ढंगबाट उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य पाँच र प्रदेश तर्फ १० जना सदस्यका लागि मनोमयन दर्ता सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापामा पन्ध्र पदका लागि कुल २०७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको पाँच सदस्यका लागि १०१…