नेकपा एमाले झापाको इञ्चार्जमा रोमनाथ ओली

बिर्तामोड । नेकपा एमालेको आज बसेको पदाधिकारी बैठकले प्रदेश संयोजक र जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकेको छ । सोअनुसार कोशी प्रदेशको संयोजकमा सचिव शेरधन राईलाई जिम्मेवारी दिइएको छ । पार्टीले झापा जिल्ला इञ्चार्जमा रोमनाथ ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि पनि ओली जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए । यस्तै ताप्लेजुङमा तिलकुमार मेयाङ्बो, पाँचथर आइन्द्र सुन्दर…