बिर्तामोडका व्यवसायीलाई निशुल्क खोप लगाइदिने महासचिव मैनालीको घोषणा

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सरकारले अनुमति दिए यस क्षेत्रका व्यवसायीलाई निशुल्क खोप व्यवस्था गरिदिने घोषणा गरेका छन् । इजलाससित कुरा गर्दै उनले बन्दको विकल्प आवश्यक रहेको भन्दै खोप खरिद गर्न आफु तयार रहेको जानकारी दिए । झापामा केहि समययता स्थानीय तहहरुले आफै निर्णय गर्दै शिल गर्न थालेपछि मैनालीले कोरोनाबाट सुरक्षित…