बिर्तामोड । झापामा बुधबार थप २ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ४ जनाले ज्यान गुमाएका छन् । एन्टी जेनबाट ७८ जनाको कोरोना पुष्टि भएको छ । बुधबार सबैभन्दा धेरै बिर्तामोडमा ५०, दमक ४८ र बुद्धशान्तिमा ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, कोरोनाबाट…