झापामा १२ हजार ८ सयले लगाए भेरोसेलको पहिलो डोज

बिर्तामोड । झापामा मंगलवारदेखि ५५ वर्षमाथिका नागरिकलाई कोभिड विरुद्धको खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ९ वटा स्थानीय तहमा पहिलो दिन १२ हजार ८ सय ४५ जनाले खोप लगाएका छन् । बाँकी ६ वटा पालिकाले बुधबारबाट खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मंगलवार मेचीनगरमा २४ सय, दमकमा…