बिर्तामोडको देवी माविमा खोप कार्यक्रम स्थगित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नं. ५ स्थित देवी माविमा खोप कार्यक्रम स्थगित गरेको छ । विशेष कारण भन्दै नगरपालिकाले खोप कार्यक्रम स्थगित गरेको हो । साउन १२ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिने भनिएको खोप कार्यक्रममा आज चार पाङग्रे सार्वजनिक यातायातका चालक , सहचालकलाई खोप लगाउने तयारी गरिएको थियो । सोही अनुसार चालक र सहचालक…