बिर्तामोड । झापाका प्रभावशाली एवम् शालिन नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरले दुर्घटना भएको केहि बेरपछि नेता प्रसाईको मृत्यू घोषणा गरेको थियो । नेता प्रसाईको पार्थिव शरिरलाई कनकाईमा अन्त्येष्टि गरिएको छ । उहाँको निधनले सिङ्गो झापा स्तब्ध भएको छ । बिर्तामोड स्तब्ध भएको छ । शुक्रवार विहान…