झापामा दिलमाया स्मृति कप प्रतियोगिताको छनौट खेल सुरु

झापा । दिलमाया स्मृति कप प्रतियोगिताको छनौट खेल सुरु भएको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको छनौट खेल मंगलवारबाट सुरु भएको हो । दुबै प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबाले गर्नुभएको हो । साँबाकी ममतामयी माता दिलमायाको स्मृतिमा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको आयोजनामा झापा क्षेत्र नम्बर ४ स्तरीय फुटबल…