बिर्तामोड । ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लगाउदै युवाहरुले प्रदर्शन गरेपछि केहिबेर रोकिएको नगरसभा सुचारु भएको छ । औषधि फार्मेसी संचालनका लागि नगर अस्पतालमा कोठा भाडा दिन र बिर्तामोडको फोहोर ब्यवस्थापन गर्न काठमाडौको कम्पनीलाई ठेक्का दिएको बिषयलाई लिएर युवाहरुले नगरसभा शुरु हुनै लाग्दा प्रदर्शन गरेका थिए । प्रदर्शनका बिच नगरसभा सन्चालन हुन नसकेपछि आन्दोलनरत युवाका…