झापा । जिल्ला समन्वय समिति झापाले जिल्लाभरको आयोजनाहरु निरन्तर अनुगमन गरिरहेको छ । जिल्लास्थित कार्यालयहरुबाट हुने विकास निर्माण, प्रदेश र केन्द्र सरकारबाट भइरहेका कामको गुणस्तरीयताको अनुगमन गरिहरेको समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाधार विकास कार्यालय, सिचाई, शहरी विकास, वन कार्यालय, ज्ञान केन्द्रका आयोजनाहरु अनुगमन गर्ने काम भइरहेको छ ।…