पत्रकार महासंघ झापाको अध्यक्षमा नेम्वाङसहित तीन जनाको उम्मेद्वारी दर्ता

विर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आसन्न निर्वाचनका लागि अध्यक्ष पद्मा विशाल नेम्वाङले मनोनयन दर्ता गरेका छन् । उनीसँगै अन्य दुई जनाले मनोनयन गरेको निर्वाचन समितिले जनाएको छ । जिल्ला समितिको निर्वाचनका लागि उम्मेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । यस्तै खुल्ला उपाध्यक्षमा गोपाल झापाली सहित चार जना, महिला उपाध्यक्षमा दुई जनाले उम्मेद्वारी दर्ता गराएका छन्…