विर्तामोड । सहारा नेपाल काँकरभिट्टाले तरकारी खेती गर्न टनेल वितरण गरेको छ । काँकरभिट्टा शाखाले शुक्रवार ५१ जना किसानलाई टनेल वितरण गरेको हो । पाँच वटा शाखाबाट २ सय जना किसानलाई टनेल वितरण गर्ने योजना गरेको लक्ष्मी भण्डारीले जानकारी दिए । तरकारी खेतीमा आत्मनिर्भर बनाउन विगत वर्षहरुदेखी सहाराले किसानलाई टनेल वितरण गर्दे आएको छ ।…