आज देशभर एकसाथ पत्रकार महासंघको निर्वाचन

झापा । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज देशभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचन हुन लागेको हो । केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको छ । देशभरका करिब एक सय मतदान केन्द्रबाट महासंघका १३ हजार…