माेरङ - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन आफ्नो दलका प्रदेश सभा सदस्यलाई सात दिन समय दिनुभएको छ । नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलो पटक बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभा सदस्यलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिनुभएको प्रमुख सचेतक…