दुर्गाको सम्पूर्ण उपचार प्रदेश १ सरकारले गर्ने

विर्तामोड । भारतीय जेलबाट ४० वर्षपछि मुक्त भएका इलाम माइ नगरपालिका –१० का दुर्गा प्रसाद तिम्सिनाको उपचार प्रदेश १ सरकारले गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले तिम्सिनाको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश १ सरकारले मिलाउने जानकारी दिए । चार दशक भारतका विभिन्न जेलमा बसेका तिम्सिनाको स्वास्थ्य अवस्था नाजुक भएको छ ।…