पायल्सको उपचार गर्न पानीट्यांकीबाट आउने ‘डाक्टर’ बिर्तामोडबाट पक्राउ

बिर्तामोड । पायल्सको उपचार गर्ने भन्दै बिर्तामोड आउने एक भारतीय ‘डाक्टर’ लाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतस्थित पुने मोडल कोलोनीका प्रभात चौधरी नाम गरेका व्यक्तिलाई आज बिर्तामोड प्रहरीले अतिथी सदन पछाडि रहेको बालाजी फर्माबाट नियन्त्रणमा लिएको हो । पायल्ससँगै आयुर्वेदिक उपचारका लागि आफूलाई डाक्टर भनेर आउने चौधरीलाई बिर्तामोडको बालाजी फर्मा एण्ड क्लिनिकबाट नियन्त्रणमा लिएको…