बिर्तामोड । आत्मकथा विक्रीको लागि झापा आउनु भएका डा. महावीर पुनसँग युवा उद्यमीहरुले अन्तरक्रिया गरेका छन् । एनवाईइएफ झापाले डा. पुनसँग अन्तरक्रिया गरेको हो । केहि सातादेखि पुन आफ्नो आत्मकथा विक्रीका लागि झापाका विभिन्न बजारमा घुमिरहनु भएको छ । अध्यक्ष गणेश पौडेल नेतृत्वको नेपाल युवा उद्यमी संघ ( एनवाईइएफ) झापा शाखाले आज वार्षिक साधारण सभापछि…