झापालीलाई सभामुखको सन्देश – एक घर एक विरुवा रोप्नुहोस्

बिर्तामोड । सभामुख देवराज घिमिरे बुधबार झापामा आफ्नो निर्वाचन क्षेत्रमा आयोजित दुई वटा औपचारिक कार्यक्रममा सहभागी भई काठमाडौं फर्किनुभयो । अर्जुनधारा र बिर्तामोड नगरपालिकामा आयोजित दुई कार्यक्रममा उहाँले झापालीलाई एउटा सन्देश छोडेर जानुभएको छ । अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपुर्जा वितरण गर्नुभएको सभामुख घिमिरेले बिर्तामोडमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभयो । बिर्तामोडमा पनि उहाँले…