काठमाडौं । केही दिनअघि बेलायताबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दैै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हस्ताक्षर गरेको बिज्ञप्तिमा बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको उल्लेख छ ।हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन…