बिर्तामोडमा नेकपाको बृहत कार्यकर्ता भेलाको आयोजना, नेता पोखरेल र थापा आउँदै

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा ले बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । बुधबार बिर्तामोडस्थित अग्रसेन भवनमा नेकपा झापा जिल्ला कमिटीले भेलाको आयोजना गरेको नेता शिव ढुङ्गेलले जानकारी दिए । अगुवा कार्यकर्ता भेलालाई केन्द्रीय नेताहरु ईश्वर पोखरेल र मणि थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । झापाका १५ वटै स्थानीय तहबाट अगुवा कार्यकर्ताको…