बिर्तामोड । सरकारले माघे संङक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा जानकारी दिए । हुन । यस्तै आजको मन्त्रिपरिषद्मा राष्ट्रिय सभाको हिउँदे अघिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष प्रस्ताव पेश गरेको छ ।