ऋणबाट होइन, अनुदानबाट बिर्तामोडमा देवी कम्प्लेक्स बनाउने मेयरको चहाना

बिर्तामोड । बिर्तामोड नगर कार्यपालिकाको निर्णय अनुसार डेढ वर्षअघि खाली गराइएको बिर्तामोड–५ स्थित देवी हाटमा व्यापारिक भवनको निर्माण सुरु हुन सकेको छैन । तत्कालै बहुतले व्यवसायिक भवन निर्माण सुरु गर्ने भनिएको देवि हाट अहिले टिनले घेरावारा गरेर सुरक्षित राखिएको छ । बिर्तामोडको दोस्रो नगर सभाको छैटौं अधिवेशनमा बिहीवार देवी हाटको सन्दर्भ उठेको थियो । नगर…