बिर्तामोड । १ नम्बर प्रदेशलाई सडक मानव मुक्त बनाउने प्रदेश सरकारको लक्ष्य अनुसार सोमबार झापाको दुईवटा नगरपालिकाबाट सडकमा बस्ने ८ जना महिलाहरुलाई स्थानीय पालिका र प्रशासनको सहयोगमा विराटनगरको एक आश्रममा पठाइएको छ । सांकेतिक तस्वीर मेचीनगर नगरपालिकाका ५ र विर्तामोड नगपालिकाका ३ गरी आठ जनालाई १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा विराटनगरको मानव…