बिर्तामोड । बिर्तामोड नगरपालिकाले बजार बन्द गर्ने विषय सत्य नभएको प्रवक्ता अग्नि पाण्डेले जानकारी दिए । उनले अहिलेसम्म नगरले बजार गर्ने सन्दर्भमा कुनै पनि निर्णय नगरेको बताएका छन् । आज बिहीवारबाट बजार बन्द हुने हल्लाले व्यवसायी दोधारमा परेका थिए । यसबारे प्रवक्ता पाण्डेले बजार बन्दको हल्लाको पछि नलाग्न व्यवसायीलाई आग्रह गरेका छन् । उनले नगरपालिकालको…