प्रकाशकीय : हामी खवरदारीको अग्रमोर्चामा

नयाँ वर्ष २०७७ को प्रवेशसँगै हामीले अखवार प्रकाशनको तेस्रो वर्ष पुरा गरेर चौथो वर्षको शुरुवात गरेका छौ । झापाको बिर्तामोडबाट ०७४ साल बैशाख १ गतेबाट प्रकाशन शुरु भएको इजलास दैनिकले स्थापनाको छोटो समयमा यहाँहरुको भरपुर माया र साथ पाएको छ । टाइम्स मिडिया नेटवर्क प्रा.लिद्वारा इजलास दैनिक प्रकाशित भइरहेको छ । आम पाठकको माया र…