बिर्तामोड । झापाको विर्तामोड नगरपालिकाले पहिलो चरणमा ६ हजार ९ सय ६० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । नगरले १० वटै वडाका २८ हजार ५ सय ८६ व्यक्तिलाइ पहिलो चरणमा राहत सामग्री निकासा गरेको नगर प्रमुख ध्रुव शिवाकोटीले जानकारी दिनुभयो । ती सामग्री सवै वडामा लगत संकलन गरिएका व्यक्ति र परिवारलाई वितरण गर्ने…