झापाका स्थानीय तहले बनाएको क्वारेन्टाइनमा ४०७ बेड खाली, होम क्वारेन्टाइनमा ८३२ जना

बिर्तामोड । झापाको क्वारेन्टाइनमा ४ सय ७ बेड खाली छ । १५ वटा स्थानीय तहमा निर्माण गरिएको २० वटा क्वारेन्टाइनमा ४ सय ८७ बेड राखिएको छ । जहाँ हाल ८० जना मात्रै बसेका छन् । झापा जिल्ला आएका धेरैजसो होम क्वारेन्टाइन मै सुरक्षित बसेपछि क्वारेन्टाइनको पुरा सदुपयोग भइरहेको छैन । जिल्ला समन्वय समिति झापाका प्रमुख…